प्रदेश २

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस गरिएको छ । उहाँहरूलाई शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष मन्त्रीका लागि सिफारिस गर्नुभएको हो । ​सिफारिस दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुनुहुन्छ । उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद […]

up