सिरहा । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन प्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । सिराहा निर्वाचन क्षेत्र नं २ अन्तर्गत औरही चौकमा आज आयोजित ‘किसानसँग कृषिमन्त्री भेटघाट तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएकोप्रति […]
बैँक / वित्त