बैँक / वित्त

जनकपुरधाम । जनकपुरधाम उपमहानगर क्षेत्रभित्र सवारी चाप व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दिनको समयमा ठूला सवारी साधनको प्रवेशमा रोक लगाइएको छ । यस सम्बन्धमा जनचेतना फैलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विभिन्न स्थानमा ट्राफिकसम्बन्धी होडिङ बोर्ड जडान गरेको छ । आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको पहलमा जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय धनुषा […]

up