2024-04-19

Close

काठमाडाैं । रौतहट-२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा साेमबार साँझ आयाेजित एक कार्यक्रममा साह एमाले प्रवेश गर्नुभएकाे हाे । अध्यक्ष ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयाे ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, अजयकुमार गुप्ता, राजकिशोर यादव लगायतकाे सहभागिता थियाे ।

मंसिर ४ गते सम्पन्न चुनाव साहले शेरबहादुर देउवा नेतृत्वकाे तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री महम्मद आफताव आलमका छोरा फोर्दोस आलमलाई पराजित गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds