विजनेश

सर्लाही । सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका एसपी देवबहादुर चन्दको सरुवा हुने समय नजिकिंदै जाँदा नाका नाकाबाट तस्करी बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्थानीय चौकी इन्चार्जको पनि मिलेमतो कवाडीको तस्करी सर्लाहीबाट हुँदैआएको छ । सर्लाहीको मधुवनीबाट दैनिक करोडौंको कवाडी भारततर्फ तस्करी हुने गरेको छ । कवाडीका अलावा चिनियाँ स्याउ पनि […]

up