जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी चढेसँगै पार्टी प्रवेशको कार्यक्रम तीव्र पारिएको छ । सोही क्रममा धनुषा ३ मा एमालेका चर्चित युवा लभ अधिकारीसहित दर्जनौ नेता कार्यकर्ता उम्मेदवार बिमलेन्द्र नीधिसँग गएका छन् । आईतबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी धनुषा ३ का उम्मेदवार एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका विमलेन्द्र नीधिले उनीहरुलाई पार्टीमा […]
शिक्षा