जनकपुर उपमहानगरपलिका वाडा न.१ मा नेकपा एमालेको समिति गठन!!

जनकपुरधाम :- नेकपा एमालेको समिति गठन गरिएको छ ।

जनकपुर उपमहानगरपलिका वाडा न.१ मा आयोजित वाडा भेला बाट समिति गठन गरिएको हो ।

बिज्ञापन

एमाले नेता उत्तम चौधरीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य रामचन्द्र मण्डल को प्रमुख आतिथ्यमा सम्पन्न भेलाबाट समितिको अध्यक्षमा लभ कुमार अधिकारी र उपाध्यक्षमा मुन्जय राउतलाई चयन गरेको छ ।

भेलामा नेकपा एमाले केन्द्रिय सद्स्य तथा धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, प्रदेश कमिटी सद्स्य लक्ष्मी नारायण यादव, रा.यु.स का केन्द्रिय उपाध्यक्ष प्रदेश कमिटी सद्स्य सन्जीब झा, प्रदेश कमिटी सदस्य दिनेश सिंह, शुभनारायण मण्डल, श्याम पुर्बे, माेहामद कैश शेख, जानि खान लगायतका व्यक्तिहरुको सहभागिता थियो ।