2024-04-30

Close

दिपेश कुमार साह ।मधेस प्रदेश बारा।बैशाख 

आदर्श कोतवाल गाउँपालिकाका मेयर उम्मेदवार बिजय गुप्ताले बिधालय बाट राजनीतिक सुरु गरेको थियो।
गुप्ताले आज आफ्नो गाउँ समाज सेवाको लागी जनमत पार्टी बाट मेयर उमेदवार मा कक्षा नौ मा पढदा समय २०६३ सालमा जय सरस्वती युवा क्लब पटेर्वा को सचिव पदमा रहि समाज सेवामा प्रबेश गरेको थियो सोही समय देखि २०६३ सालको अन्त्य तिर मधेसी विधार्थी फ्रन्ट पटेर्वा कमिटीको सचिव बाट राजनीतिक यात्राको सुरुवात गरेको थियो अब आदर्श कोतवाल गाउँपालिका मेयरका दबदार रहेको छ यस गरि २०६३/०६४ को जनआन्दोलन र मधेस आन्दोलनमा सकृय योगदान रहेको थियो । २०६४ सालमा मधेसी विधार्थी फोरमको जिल्ला सदस्यमा मनोनीत भई सकृय जिम्मेवारी वहन गरेको थिए । २०६६ मा मधेसी विधार्थी फोरम लोकतान्त्रिक को जिल्ला उपाध्यक्षमा सर्वसहमतिबाट चयन भएको थियो । २०६८ मा सिद्धेश्वर विद्यायलयमा हजारौ विधार्थीहरुको भेला गराई मधेसी विद्यार्थी फोरम गणतान्त्रिक को जिल्ला अध्यक्षमा सर्वसहमतिबाट चयन थिए । २०६९ सालमा मधेसी फोरम गणतान्त्रिक को जिल्ला सदस्यमा मनोनित । २०७० सालमा तराई मधेस युवा अभियान को केन्द्रीय प्रवक्ता को पदमा सर्वसहमतिबाट चयन । २०७२सालको मधेस आन्दोलन र ६ महिनाको नाकाबन्दीमा आफ्नो ज्यानको बाजि लगाई सकृय भुमिका निर्वाह गरेको थिए । २०७३ मा तराई मधेस राष्ट्रिय अभियान का जिल्ला संयोजक र केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी वहन थिए । मधेसको अन्तिम बिकल्प जनमत पार्टी नै रहेको दृढ संकल्प लिई २०७७ सालमा जनमत पार्टीमा प्रबेश गरेको थियो । जनमत पार्टीमा सकृय भुमिका निर्वाह गर्दै २०७८ सालमा जनमत पार्टीको बारा जिल्ला सचिवमा केन्द्रबाट मनोनित । जनमत पार्टीमा जोडदार सकृय रही विभिन्न जिम्मेवारी बहन गर्दै २०७९ साल बैशाख ०५ गते जनमत पार्टीको तर्फबाट आदर्श कोतवाल गाउँपालिका प्रमुख (मेयर) पदको उम्मेदवार मनोनयन-पत्र (टिकट) पाउनु भएको छन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds