विदेह न.पा.का मेयरमा एमालेबाट दास र उपमेयरमा झाको उम्मेदवारी दर्ता

जनकपुरधाम : धनुषाको विदेह नगरपालिका मेयरमा नेकपा एमालेबाट बेचन दासले उम्मेदवारी दर्ता गराएका हुन । सोमबार दिउँसो विदेह नगरपालिका तिनकौरिया स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर दासले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । दाससँगै विदेह नगरपालिकाका उप-मेयरमा नेकपा एमालेबाट आशा देवी झाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।

बिज्ञापन