2024-04-25

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ कार्यक्रम’मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सो कार्यक्रममा १० करोड बढी भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ ।

साइकल खरिदमा ब्राण्ड नै नखुलेको सस्तो साइकल दिएर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । अख्तियार स्रोतका अनुसार अहिले अदालतमा मुद्दा दर्ताका लागि रुजु हुँदै गरेको छ ।

दुईवटा मुद्दा दर्ताको प्रकृयामा रहँदा एउटा मुद्दामा ६ जना र अर्को मुद्दामा ४ जनाविरुद्ध मुद्दा दर्ता हुने प्रक्रियामा रहेको अख्तियार स्रोतको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds