2024-10-08

Close

नरेशचन्द्र बरबरिया, सिरहा । सिमावर्ती भारतको जयनगरमा जयनगर लाईभको प्रथम बार्षिक दिवसको अवसरमा “परिचर्चा-सह- होली मिलन समारोह भव्यतका साथ मनाईएको छ ।” ईन्टरनेटको पाचौं पिढी (5G) को डिजिटल र परम्परागत मिडियामा प्रभाव र सम्भावना “बिषयमा परिचर्चा गरिएको हो ।
निरीक्षण भवन,कमला नगर जयनगरमा भएको एक कार्यक्रममा पत्रकार जगदिश प्रसाद यादवको अध्यक्षता एवम
प्रमुख अतिथि डा.कमल कान्त झा , बिशिस्ट अतिथी डा. अधिवक्ता बिरेन्द्र झा,लगायत साहित्यकार ,समाजसेवी,अधिवक्ता र पत्रकारहरुको उल्लेखनीय सहभागीमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई प्रशंसा पत्र सहित सम्मानका गरेको साथ साथै होली मिलन समारोहको आयोजना गरि एक अर्कालाई संग रंग लगाएर शुभकामना आदानप्रदान गरि होली मनाईएको हो ।

जयनगर लाईवके संस्थापक पत्रकारले उपस्थित सम्पुर्णलाई पर्यावरण संदेशको रुपमा आँपको बोट हस्तान्तरण गरिएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कमल कान्त झाले देशको लागि पत्रकारले काम गर्नुपर्छ कामको दौरानमा कुनै पनि प्रलोभनमा नपरी देशको हकहितमा काम गर्नु पर्ने बताए ।

यस्तै अधिवक्ता बिरेन्द्र झाले भने ; कुनै पनि घटनाको समाचार लेख्दा एकतर्फी कुरा मात्र लेखेर हुदैन दुबै पक्षकाे कुरा सुनेर मात्र समाचार लेख्नु पर्छ र समाचारको फलोअप उतिकै महत्त्व रहेको बताएका छन ।
जयनगर लाईवको संस्थापक पत्रकार सुरेश कुमार गुप्ता पत्रकार सुभाष सिंह यादवले कार्यक्रमको आयोजना गरेका थिए भने कार्यक्रम संचालन अधिवक्ता (युटुबर) राणा प्रतापले संचालन गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर