दिपेश कुमार साह/रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित शहिद स्मृति बहुउद्देश्यीय भवन मौलापुरमा आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहको द्वारा उद्धघाटन गरिएको हो । नेपाल सरकारले सवास्थ चैकिमा अवसधि खरिद गर्नलाई बजेट दिदै स्थानीय सरकारको नगर प्रमुख कर्मचारीहरु मिलेर अवासधिको रुपैया खाइ दिन्छ मधेस प्रदेश अधिकन्स स्थानीय तहमा हेन्नु अजपा अध्यक्ष साहले बताए ।
सरकारले नेपाल बाट वैदेशिक रोजिगरमा जानको लागी फ्री टिकट फ्री भिसा रहेको छ त्र नेपाल सरकारको स्वार्थी नेताहरु कारणले आम जनता लाई लूटि रहेको छ्न ।वैदेशिक रोजिगर ,बिदेशमा जनको लागी आम जनताहरुले दु:ख दिएर रुपैया मेन पवर लाई दिएर बिदेश जान्छ उहाहरुले बिदेशमा सुरक्षि पनि रह्दैन आम जनताको दुखको बुझनको लागी आयो आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले बताए ।
मधेस प्रदेशमा पहिचान बनाउनमा सफल भएका एउटा महिला मौलापुर नगरपालिका, नगर प्रमुख रिना कुमारी शाहले बिकाशको ममला अफ्नो चैतर्फि नाम कमाएको हुन बिकाश भनेको केहो उहालाई थाह हो आम जनता पार्टीका महासचिव उपेन्द्र साह्ले बताए । मौलापुर नगरपालिका अन्तर गतमा दुई वटा माबि बिधालय पहिला रहेको थिए अहिले धेरै छ्न आम जनता साथ् रहे भने अझै धेरै आकांक्षा रहेको छु मौलापुर आम जनताको लागी सेवा गर्न नगर प्रमुख रिना कुमारी शाहले बताए
पुर्ब मन्त्री शाहले रौतहट एउटा नमुनाको रुपमा चिनौका लागि शहिद स्मृति बहुउद्देश्यीय भवनको उद्धघाटन गरेको हुन ।सहिद स्मृति बहुउद्देश्यीय भवन मौलापुरका जगा कुल छेत्र फल २.५ बिगहा समेत रहेको छ्न ।भवनमा अटैच्ड आवासीय कोठा २४ वटा ,भर्याङ ४ वटा, सौचालय ५१ वटा , सभाहल १ वटा ७०० जना अटाउने खालको अवस्थी रहेको छ्न
।रौतहटकै सबैभन्दा ठुलो सहिद स्मृति बहुउद्देश्यीय भवनको निर्माण लगत २७ करोड ५६ लाख ४६ हजार ६३७ रहेको हो। भवन निर्माण आयोजना शहरी बिकाश तथा भवन निर्माण बिभागको वर्गीकरण मौलापुर नगरपालिका प्रमुख प्रसासकिय अध्कित, कार्यक्रम संचालक रामबाबु प्रशाद शाहले बताए ।