2024-03-28

Close

अप्पन डेस्क,जनकपुरधाम,सांसद बिघटन संगै नेकपाबाट रुष्ट पुष्प कमल दहाल प्रचण्ड- माधव नेपाल समुह पछि हटेकोछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार नेकपाले प्रदेश पार्टी कार्यलय (मिथिला भवन) जनकपुरधाममा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला कर्यक्रम आयोजनको पूर्वसंन्ध्यामा प्रचण्ड-नेपाल समुह ले कार्यक्रम नगर्न दिने चेतावनी दिएको थियो । यद्पी ओली समुहले शक्ति प्रदर्शन गर्दै नेकपा प्रदेस कार्यालयमै सभा आयोजन गरेको छ ।

नेकपा नेता तथा ओली पक्षधर उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, शहरी विकास मन्त्री प्रभु साह, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादब, बिदेह नगरपालिकाका मेयर बेचन दास सहितले जनकपुरमा शक्ति प्रदर्शन गरेका हुन । उनीहरु उक्त पार्टी कार्यालय आफुहरुको रहेको दाबी गर्दै सभा आयोजना गरे संगै धनुषामा ओली पक्ष बलियो स्थितिमा देखिएको बताए ।

जनकपुरको रेल्वे स्टेशन बाट निस्केको जुलुस भानु चोक, शिव चोक, जनक चोक, राम चोक हुंदै पार्टी कार्यालय पुगेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds