2024-05-02

Close

वीरगंज१ कार्तिक नेपालीहरुकाे महान चाँड वडा दशैं नजिकिएसँगै नेपाल भारत सीमा क्षेत्रबाट व्यापक तस्करी सुरु भएको छ । पर्साको ग्रामीण भेगमा पर्ने नाका अमरपर्टी र प्रसौनीनाकाबाट व्यापक रुपमा तस्करी सुरु भएको छ।

चाडपर्बको बेलामा सिमानाकामा खटने सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा, कबाड,हाडयेवर,रजनिगंधा, राजनिवास, पटका र भैसिको व्यापक रुपमा तस्करीमा हुँदै आएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले सिमानाका चेकिङ्ग टोली खटाई सर्वसाधारण जनतालाई विभिन्न किसिमको चेकजाँचको बहानामा दु:ख दिई तस्करीमा कडाई गरेको ढोल पिटेर वीरगंज केही नाकाहरुमा तस्करीमा कडाई गरेको नाटक गरि ग्रामीण भेगको नाकाहरुबाट व्यापकरुपमा तस्करी लाईन दिएको सर्वसाधारणहरुले बताएका छन।

सशस्त्र प्रहरी बल १३ नम्बर गण र सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीको मिलोमतोमा  भुवन र बबलुको भेैसी,संजयको  कबाड, ट्याक्टरमा टुनाको धान,संदिपको प्याज र रुपेश र तारकेशवरको रजनिगन्धा , राजनिवास र कुखुराको चल्ला र कुखराको मासु गफार भन्ने व्यापरीको तस्करी भईरहेको छ।

त्यसै गरि प्रसौनी बिओपीको मिलोमतोमा  प्रसौनीबाट नुरेन र फारुको ठुलो मात्रामा भैसीको तस्करी सुचारु गरेको छ भन्ने  सरफदेव तस्करले ५ वटा मोटरसाइकलमा लोड गरि  लत्ताकपडाको लाईन पाएको नाम नछाप्रने सर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन।

सशस्त्र प्रहरी बल १३नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले पर्सामा आएको दिन देखि नै व्यापकरुपमा तस्करी भईरहदा पनि तस्करी बन्द रहेको दाबि गर्दै हिडेका छन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds