2024-10-13

Close

काठमाडाैं । भारतमा नेपालका बारा फेटा – ३ निवासी विजय किशोर पाण्डेय रुपमा”अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३”बाट सम्मानित पुस ७ गते शनिबार सम्मान गरिएकाे छ ।

भारतका सुप्रसिद्ध गजलकार, साहित्यकार र कथाकार डा. जौहर सोफियावादी र कोलकाता रिसड़ा नगरपालिकाको चेयरमैन विजय सागर मिश्राले संयुक्त रूपमा सम्मान गरिएकाे थियाे ।

कोलकाता बंगालमा प्रगति शोध फाउण्डेशन र भोजपुरी साहित्य विकास मञ्च कोलकाताकाे आयोजनामा सम्पन्न भएकाे छ ।

साे कार्यक्रममा एक दिवसीय राष्ट्रिय संगोष्ठी, पुस्तक विमोचन एवम् सम्मान समारोहमा “समकालीन साहित्यमा स्त्री विचार विमर्श ” नामक पुस्तकमा सामुहिक रुपमा विमोचन गरेका थिए ।

साे कार्यक्रम सञ्चालन संस्थाका महासचिव डा. प्रकाश प्रियांशुले गर्नु भएको थियो । भने साेही संस्थाका केन्द्रिय अध्यक्ष डा. विमलेश त्रिपाठी, केन्द्रीय संयोजक डा. यतीन शुक्ला र कोलकाता संजोजक अशोक पाण्डेयको उपस्थिति जनाएकाे थियो।

कार्क्रममा फेटा – ३ बारा नेपालका विजय किशोर पाण्डेयलाई भारतका सुप्रसिद्ध गजलकार, साहित्यकार र कथाकार डा. जौहर सोफियावादी र कोलकाता रिसड़ा नगरपालिकाको चेयरमैन विजय सागर मिश्राले संयुक्त रुपमा”अन्तराष्ट्रिय भाषा सेवा सम्मान-२०२३”बाट सम्मानित गरेका थिए ।

पाण्डेय्काे यस सम्मानले अन्तराष्ट्रिय स्तरमा नेपालकाे प्रतिष्ठा तथा नेपालकाे गाैरव बढाएकाे छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर