2024-05-04

Close

जनकपुरधाम । धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।

दिउँसोसम्म घाम लागेको छैन। शितलहल चलेसँगै मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । मानिसहरु घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् ।

शितलहरबाट बालबालिका, बृद्धबृद्धा तथा पशुचौपाया प्रभावित बनेका छन् । शितलहरमा मधेशका जिल्लामा हरेक वर्ष दर्जनौं गरिब विपन्नले बाक्लो लुगाकै अभावमा ज्यान गुमाउँछन् ।

स्वास्थ्यकर्मी निरञ्जन शाक्यका अनुसार सामान्यतया मानिसको शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेट हुनुपर्छ । तापक्रम घट्दै गएपछि सबै अंगले राम्ररी काम गर्न सक्दैनन् । यस्तो अबस्थामा स्वस्थ मानिसलाई पनि गाह्रो पर्ने र मृत्यु हुने गर्छ ।

शितलहरबाट जोगिन बाक्लो लुगा लगाउन र मन तातो झोल खानुपर्ने उनको सुझाव छ । बालबालिका बुढाबुढी र दिर्घरोगीको बढी ख्याल गर्नुपर्छ । धेरै बाहिर निस्कन हुँदैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds