सिरहामा जारी नगर स्तरीय टी-२० क्रिकेट खेलमा सिरहा नगरपालिका १७ को शानदार जित

नरेशचन्द्र बरबरिया
सिरहा । नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान नारा साथ शुक्रवार देखि संचालन भएको सिरहा नगरपालिका नगर स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा आज सिरहा नगरपालिका वडा नं. १७ का टिम विजयी हासिल भएका छन ।

आज बिहान ९ बजेदेखि सदरमुकाम सिरहामा रहेको सुर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा भएको क्रीकेट खेलमा सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टा र सिरहा नगरपालिका वडा नं. १७ का खेलाडी बिजय भएका हुन ।

बिज्ञापन