2024-05-02

Close

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य संजय कुमार चौधरीले पार्टी पदबाट राजीनामा दिएका छन् । पार्टी तथा नेतृत्वसँग असन्तुष्टि पोख्दै केन्द्रीय सदस्य चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
लोसपा नातावाद, कृपावाद र प्रेस विज्ञप्ति र अवसरवादीहरुको भुमरीमा फसेकोले राष्ट्रलाई निकास दिने बहुल राष्ट्र राज्यको गन्तव्यमा पुग्न असंभव रहेको जिकिर गर्दै अबको आवश्यकता राष्ट्रिय मुक्तिको लागि क्रान्ती गर्ने आफ्नो लक्ष्य पुरागर्ने अभियानमा आफू लागि पर्ने बारे फेस्बुकमा प्रेस बिज्ञप्ती मार्फत जनाएका छन ।

प्रेस बिज्ञप्ति
आदरणीय न्यायप्रेमी जनसमुदाय,
हस्तिनापुरको राज्य सभामा जब द्रोपतिको चिरहरण भयो तब कर्ण विवश थिए, भीष्म वचनका कारण मजवुर थिए, कृपाचार्य, द्रोणाचार्य राज धर्मको भुमरीमा घेरिएका थिए जसकारण हस्तिनापुरका अंश र वंश नाश भए । म संजय कुमार चौधरी राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुलराष्ट्रिय राज्यको स्थापनाकोलागि असफल, अक्रमन्य नातावादी, कृपावादी, भविस्यविहिन, अदुरदर्शी, अवसरवादी र विवेकहीन नेतृत्वलाई परित्याग गरि आाजकै दिन देखि केन्द्रीय समितिबाट साधारण सदस्य समेत नरहने गरि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेको सम्पूर्णमा जानकारी गराउदछु । जय मधेश । जय स्वदेशवाद ।

संजय कुमार चौधरी,
जनकपुरधाम १६, धनुषा (मधेश प्रदेश)

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds