2024-04-25

Close

विपिन कुमार यादव / जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरकी कोरोना संक्रमित नर्सहरुको विचल्ली भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि झन मनोबल उच्च पार्नुको सट्टा अस्पतालका डा. जामुन सिंहले लाइसेन्स खारेज गरिदिने धम्की दिएपछि उनीहरु तनाबमा परेकी हुन् ।

सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालका दुई डाक्टर र सात नर्ससहित १८ जनालाई डा. सिंहले दबाब दिएर नर्सिङ कलेजको आइसोलेसनमा भर्ना गरिएको छ । तर उनीहरु उक्त आइसोलसन अव्यवस्थित रहेको भन्दै बस्न अस्वीकार गरेका छन् । व्यवस्थित आइसोलेसनमा राख्न उनीहरुको माग छ ।

अहिले राखिएको आइसोलसन सफा छैन । झ्याल समेत खुल्दैन । विजुली नरहेका बेला आइसोलेसन कक्षमा सास फेर्न पनि गाहे भइरहेको नर्सहरुहरुको भनाई छ । साथै लक्षण देखिएका अन्य संक्रमितसँगै राख्दा झन समस्यामा पर्ने उनीहरु बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds