2024-05-17

Close

वीरगंज१५ श्रावण
सशस्त्र प्रहरी बल मधेश प्रदेशले आर्थिक बर्ष २०७९÷८० असार सम्ममा करिव ६६ करोड रुपैया“ बराबरको भन्सार छलिको समान बरामद गरेको छ । खुला सिमानाको फाइदा उठाएर अवैध रुपमा नेपाल भित्रयाएको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षमा करिव ६६ करोड रुपैया बराबरको अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गत आर्थिक बर्ष २०७९÷०८० को एक बर्षमा ६५ करोड ६५ लाख ४५ हजार ६ सय ३४ रुपैया बराबरको प्रतिबन्धीत लागु औषध सहित अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको बिभिनन सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्षको एक बर्षमा एक करोड ६८ लाख ७५ हजार ९ सय ९३ रुपैया मुल्य बराबरको अबैध चौपाया समेत नियन्त्रणमा लिएको छ, भने १ करोड ४० लाख ६१ हजार ५ सय २४ रुपैया बराबरको अबैध काठ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेश प्रदेशका वाहिनी पती सशस्त्र प्रहरी नायव माहानिरिक्षक ( डिआईजी ) दीपेन्द्र शाहले जानकारी दिए । त्यसैगरी सशस्त्र प्रहरी मधेश प्रदेशले २३ लाख ५ हजार ९ सय ६४ रुपैया बराबरको अबैध सुन र चा“दी समेत बरामद गरेको छ । त्यसैगरी श्रोत नखुलेको २ करोड १ लाख ४३ हजार १ सय नेपाली मुद्रा र ३४ लाख ८३ हजार २ सय ६५ श्रोत नखुलेका भारतिय मुद्रा समेत प्रहरीले नियनत्रणमा लिएको छ । करिव ६६ करोड रुपैया बराबरको अबैध लत्ताकपडा र अन्य समानहरु नियन्त्रणमा लिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल मधेश प्रदेशले गत आर्थिक बर्ष ०७९÷०० को असार मसान्त सम्ममा प्रतिबन्धीत लागु औषध गाजा ३ हजार १ सय ५० के जी, चरेश ५२ केजी खैरो हिरोईन ५ ग्राम ब्राउन सुगर ( २३.५९ ) ग्राम, बिभिन्न प्रतिबन्धीत लागु औषध ३४ हजार ५७ पिस बरामद गरेको छ । त्यस्तै ४१ बिघाहा १६ कठ्ठा १० धुर जग्गामा लगाएको प्रतिबन्धीत लागु औषध गा“जा फडानी गरेको सशस्त्र प्रहरी नायव माहानिरिक्षक ( डिआईजी ) शाहले जानकारी दिए । त्यसैगरी नक्कली नेपाली मुद्रा ४ लाख ४० हजार रुपैया नियन्त्रणमा लिएको छ भने नक्कली नेपाली नोटको कागज ६ हजार ९ सय पिस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी मधेश प्रदेशले १ जना नेपाली चेलीहरुलाई बेचविखनका लागि भारततर्फ लग्दै गर्दा उद्घार समेत गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी मधेश प्रदेशले मधेश प्रदेशको बिभिन्न स्थानबाट हतियार ७ नाल, बन्दुकको गोली १९ गोटा म्यागजिन २ गोटा र १२ बोर सर्टगनको कार्टिज समेत नियन्त्रणमा लिएको डिआईजी शाहले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी बर्दीवासले बिभिन्न लागु औषध, हात हतियार श्रोत नखुलेको रकम र तस्करीमा संलग्न भएका २ सय १ जनालाई नियन्त्रणमा लिएर सम्बन्धीत निकाएमा बुझाईएको सशस्त्र प्रहरी मदेश प्रदेशका प्रमुख डिआईजी शाहले जानकार िदिए । त्यस्तै, बिभिन्न अबैध कार्यमा संलग्न रहेको १ हजार १ सय २ वटा साना तथा ठूला सवारी साधनहरु समेत नियन्त्रणमा लिएको शाहले बताए । यसरी अवैध बाटोबाट नेपाल भित्रिएको समान सम्बन्धीत कार्यालयमा बुझाईएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds