2025-07-10

Close

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री सुनिल कुमार यादवले आईतवार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उले पेश गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ लाख ५ लाख १७ हजार (३५.८९ प्रतिशत) र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार (६४.११ प्रतिशत) विनियोजन गरिएको छ ।

आगामी आवका लािग खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदान ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी कूल १२ अर्ब ६३ करोड ६४ लाख रहेको छ ।

यस्तै संघीय राजश्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख र गत वर्षको नगद मौजुदाबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोरिनेछ । र, घटेको रकम २ अर्ब न्यून हुनेछ । सो न्यून रकम पूर्ति गर्न आन्तरिक ऋणबाट जुटाइने अर्थमन्त्री यादवले बताए ।

कुन मन्त्रालयमा कति बजेट??

शिक्षा तथा संस्कृति मन्त्रालय : ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार विनियोजन

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय : ३ अर्ब ८ अर्ब ७१ हजार विनियोजन

श्रम तथा यातायात मन्त्रालय : ५७ करोड १४ लाख ५० हजार विनियोजन

वन तथा वातावरण मन्त्रालय : २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार विनियोजन

भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय : २ अर्ब ८३ करोड बजेट विनियोजन

उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय : ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार

खेलकुद तथा सामाज कल्याण मन्त्रालय : १ अर्ब ६८ हजार ७३ लाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ६ अर्ब ४५ करोड ६१ लाख 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर