2024-04-19

Close

जनकपुरधाम।धनुषाको विदेह नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

 

समाजवादी पार्टीको नगर अध्यक्ष दिव्यादेवी दासको अध्यक्षतामा र पार्टीका संघीय दलका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम सम्पन्न भएको छ। समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा नै हुन्छ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई आउदो दिपावली ,छ्ठपर्व र कार्तिक पुर्णिामाको शुभकामना दिँदै उनले भने यस क्षेत्रको सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

कार्यक्रमका बिशिस्ट अतिथिमा पार्टीका केन्द्रीय सदस्य अरुण सिंह मण्डल थिए । जिल्ला सदस्य दिनकर यादव,कमला नगरपालिकाका नगर अध्यक्ष मनिकलाल मण्डल ,औरही गाउपालिकाका नगर अध्यक्ष कमलदेव मण्डल ,जिल्ला सदस्य मुनेश्वर मण्डल ,बरुण कुमार मिश्र, इन्द्रनारायण मण्डल ,रमेश्वर यादव ,राजपा धनुषा क्षेत्र नं.२ का अध्यक्ष रामसागर महतो,जय नारायण साह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी उतिमलाल मण्डल ,लालबाबु यादव,जगदिस पण्डित ,मोल्हु मण्डल ,बिदेह नगरका युवा नेता प्रमोद कुमार मण्डल ,औरही नगरका युवा नेता सरोज मण्डल लगाइतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम गरेको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds