2024-04-19

Close

जनकपुरधाम ,२१ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

शुक्रबार राष्ट्रिय सहकारी बैंक प्रदेश शाखा कार्यालय जनकपुरधामको आयोजनामा जनकपुर उपमहानगर पालिका बसहिया स्थित श्री गोगल प्रसाद नमुना माद्यामिक बिद्यालयमा सहकारी बाल क्लब गठन गरेको छ ।

बिद्यालयका प्रधानाध्यपक महाबिर दासको अध्यक्षता तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार एवं राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादबको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको थिए । उक्त कार्यक्रमबाट मो. कमरुदिन मन्सुरको अध्यक्षतामा ९ सदस्यिय बाल क्लब गठन गरेका हुनु साथै बालक्लबको संरक्षकमा बिद्यालयका शिक्षक रागबेन्द्र महतो ,शिक्षक अनिल कर्ण , भरत सहनी लगायतका र बिधालयका छात्र छात्राहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थिए । साथै कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंक प्रदेश शाखा जनकपुरका प्रमुख बिष्णु प्रसाद पराजुलीले सहजीकरण गर्दै साथै बैंकका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा भव्यता पुर्बक कार्यक्रम सम्पन्न भएको थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds