2024-05-08

Close

नेपाल बाल संगठनको केन्द्रीय सदस्यमा प्रदेश २ बाट दिनेश कुमार यादव र रामकिशोर सिंह ‘पराग’लाई चयन गरिएको छ ।
बुधवार संगठनको केन्द्रीयसभा अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य र केन्द्रीय अध्यक्ष विद्या न्योपानेको अध्यक्षतामा सम्पन्न भयो । उक्त अधिवेशनमा सिरहाका दिनेश र पर्साका पराग केन्द्रीय सदस्यमा चयन भएका छन् ।

अधिवेशनमा महासचिव समिक बडालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामजी सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अन्य प्रदेशबाट पनि केन्द्रीय सदस्यहरु चयन गरिएको बताइएको छ ।

केन्द्रीय सदस्यमा चयन भएकाहरुलाई प्रधानमन्त्री ओलीले बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds