2024-05-11

Close

जनकपुरधाम, मंसिर २४ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी रहेको बताउनु भएको छ ।
युएनडिपीले आज जनकपुरमा आयोजना गरेको मानव विकास प्रतिवेदनको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकमा व्याप्त राजनीतिक, समाजिक, आर्थिक, क्षेत्रीय तथा जातीय विभेदको कारण विकास गर्न नसकेको उल्लेख गर्नु भयो ।
मुलुक तथा समाजबाट विभेद अन्त्य गर्न नसकिए सम्म समृद्धिको बाटो अंगाल्न नसक्ने उल्लेख गर्नु हुँदै उहाँले समग्र विभेद अन्तको लागी शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।


उहाँले भन्नु भयो ,‘ हामी कहाँ धरै किसिमका विभेदहरु छन, लैगिक विभेद , जातीय विभेद यसका उदाहरणहरु मात्र हुन, यसको अन्तको लागी शिक्षालाई प्राथमिकतामा राखेर अघि बढनु पर्दछ । विभेदमा परेका वर्ग समुदाय शिक्षित नभए सम्म यसको अन्त गर्न सकिदैन । र विभेद अन्त नभए सम्म हामी विकसित हुन सक्दैनौ ।’
उहाँले प्रदेश २को सरकारले यही विभेदलाई अन्त गर्न बेटी पढाउ बेटी बचाउ, दलित सशक्तिकरण जस्ता कार्यक्रमहरुलाई अघि बढाएको उल्लेख गर्नु भयो । युनडिपीले सार्वजनिक गरेको प्रविदेनमा नेपाल मानव विकास सुचकांकमा १४७ औ स्थानमा छन । सार्क मुलुकमा पनि नेपाल अफगानिस्तान भन्दा मात्र अगाडी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds