2021-12-01

Close

जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधामम दिनदहाँडै मोटरसाईकल चोरी हुन थालेको छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश राना भाटको सेटिङ्मा जनकपुरमा दैनिक जसो ठुलो सख्यामा आमसर्वसधारणको मोटरसाई चोरी हुन थालेको हो । आज (आइतबार) मात्रै तीन वटा मोटरसाईकल चोरी भएको बुझिएको छ ।
सवारी धनी रामएकवाल मण्डलको लु.७७ प ९२४ नम्बर प्लेटको मोटरसाईकल रामन्नद चोकबाट चोरी भएको छ । सवारी धनीले मोटरसाइकल चोरी भएको बारे प्रहरीमा निवेदन दिएपनि प्रहरीले वेवास्ता गरेको छ । प्रहरीले चोसो नलिँदा प्रहरीकै संरक्षणमा जनकपुरमा चोरी हुने गरेको आशंका गरिएको छ ।
ठुलो सख्यामा जनकपुरबाट मोटरसाइकल चोरी भएपनि प्रहरीले अहिले सम्म कुनै गरिोहलाई पक्राउ गर्न सकेको छैन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर