2024-04-23

Close

काठमाडौं । नेपाल प्रहरी खोटाङले सामाजिक यथार्थपरक टेलिचलचित्र ‘आत्महत्या नगरौँ, बाचौँ र बचाऔँ’ ल्याएको छ ।

खोटाङ जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढेसँगै खोटाङ प्रहरीले आत्महत्या नगरौँ, बाचौँ र बचाऔँ टेलिचलचित्र ल्याएको हो ।

उक्त चलचित्र रुपकला मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

टेलिचलचित्रका पात्रहरु कालपनिक भए पनि खोटाङ जिल्लामा घटेका आत्महत्याका घटनाहरुको विषयवस्तु समेटेर टेलिचलचित्रमार्फत देखाउन खोजिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

टेलिचलचित्रमा परीक्षामा फेल भएका, प्रेममा धोका पाएका, वैदेशिक रोजगारीलगायत घरमा भएका समस्याका कारण गरिने आत्महत्याका घटनाहरु देखाइएको छ । टेलिचलचित्रमार्फत आत्महत्या नै विकल्प होइन । जीवन जिउन धेरै कुराहरु हुन्छन्न भन्ने देखाउन खोजिएको छ ।                                  हेर्नुहोस् टेलिचलचित्र : https://m.youtube.com/watch?v=IY-_PTfyg88&feature

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds