2024-04-25

Close

सुनिल रजक फाल्गुन २८ गते।
नेकपा एमाले बारा जिल्ला कमिटीले जिल्लाको आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराई/मधेसको विकास गर्न पर्याप्त इच्छाशक्ति हुनुपर्ने बताए । ‘नेकपा खल्तीमा मुद्रा बोक्ने पार्टी होइन । विकास गर्ने पार्टी हो, साझा पार्टी हो, गरिब र सबै समुदायको पार्टी हो ।’

मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको उनले बताए । ‘जनतालाई भ्रममा पारे, त्यो क्रममा विकास हुन सकेन,’ उनले भने, ‘मधेसका नेताले खल्तीमा मुद्रा बोके ।’ओलीले च्युँटाहा माध्यमिक विद्यालय बनाएका स्थानीय रामचरित्र जयसवारको सालिकमा माल्यार्पण गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीसहितका जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरुलाई प्रवेश गराएर थिए ।

‘रामचरित्र जस्तै एमाले पार्टी हो, जसरी उहाँले आफ्नै गाउँका विद्यार्थी पढ्न गाउँमै ठूलो लगानीमा विद्यालय बनाए, त्यस्तै एमालेको सोंच र सिद्धान्त हो ।’ पूर्व–पश्चिम हुलाकी सडकसँगै टाँसिएर भएको कार्यक्रममाओलीले हुलाकी सडकको निर्माण कार्य आफू प्रधानमन्त्री भएको बेला आफ्नै देशको लगानीमा बनाएको बताए ।‘केही बनिसक्यो, केही बाँकी छ,’ उनले भने, ‘मधेसको विकास गर्न मधेसका नेताले गरेनन् ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds