2022-06-25

Close

दिपेश कुमार शाह ।रौतहट १२ गते ।रौतहटको कटहरिया नगरपालिकामा भजन संध्या कार्यक्रम सम्पन्न भएको छ ।हनुमान अरघाना पुजाकाे उपलक्ष्यमा नगरपालिका द्वारा राखेको कार्यक्रम भजन संध्या नेपालका सर्लाही जिल्ला चर्चित कलाकार राबी राज र देश बिदेशका कलाकारहरुले मिलेर कार्यक्रम सम्पन्न गरेको थियो । हनुमान अरघाना पुजाकाे उपलक्ष्यमा आएकाे देश बिदेशका कलाकारहरुले अफ्नो काला प्रस्तुत गरेको थियो । सो नगरपालिका कार्यालयमा सनिवार १२ को बिहान २ बजे आउने भनिएकाे कलाकार रबि राज आईपुगे र अफ्नो काला प्रस्तुत गरेको थियो ।नगर प्रमुख सियाराम कुशवाहा अतिथिको रुपमा सहभागि हुन कलाकार रबि राज र उहाँ टिमलाई नगरपालिकामा स्वागत आएकाे थियो । समाराेहमा वहाँ सहभागि प्रमुख प्रशासकीय अधकित रामप्रकाश साह नगर प्रबक्ता चन्दन कुमार कुशवाहा र नगरपालिका कर्मचारी नेतागन र बुधजिबिक बेक्तिहरु सहभागी रहेको थियो

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर