2024-04-16

Close

कपिलवस्तु ,५ फागुन। कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कपिलवस्तु काे प्रतिनिधि सभा संसदीय निर्वाचन क्षेत्र न ं ३ अन्तर्गत कृष्णनगर नगरपालिका काे समाजवादी पार्टी नगर समितिकाे अायाेजनामा यसै पार्टी नगर समिति काे अध्यक्ष गाेपाल प्यारे चन्देल काे अध्यक्षता एवम् केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता काे प्रमुख अतिथितता मा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम मा नेपाली कांग्रेस का पूर्व वडाध्यक्ष प्रत्यासी सलाम मुसलमान ले आज बाट नेपाली कांग्रेस पार्टी लाई त्यागी समाजवादी पार्टी मा प्रवेश गरेको प्रदेश प्रवक्ता ले बताएका छन।

साे कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता , राम वरन प्रसाद यादव , प्रदेश नं ५ का प्रवक्ता अकरम पठान , प्रदेश सदस्य एवम् जिल्ला सह-इन्चार्ज शिव पुजान यादव , प्रदेश सदस्य राम सेवक यादव , युवा संघ काे केन्द्रीय सदस्य नवाब शाह लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds