2023-03-31

Close
लहान २४ लाई नमुना वाडा बनाउन नेता महतोको उमेदवारी दिने निर्णय

लहान २४ लाई नमुना वाडा बनाउन नेता महतोको उमेदवारी दिने निर्णय

महेश सिंह सिरहा लहान ७ बैशाख – बैशाख ३० हुने स्थानीय निर्वाचनमा लहान नगरपालिका वाडा नम्बर २४ मा अध्यक्ष जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदका लागी राम कुमार महतो सम्भाबीत उमेदवार रहनु भएको छ।२०६२/२०६३” सालमा भएको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका युवा आउने निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेका हुन्।

नेता महतो पेसाले इन्जिनियर हुन्। उनी बहुप्रतिभा सालिन युवा मध्ये एक हुन्।समाजमा बिकृती बिसंगतीलाई उन्मुलन गर्न र नमुना समाज निर्माण गर्न आफुले इन्जिनियर पेसा बाट राजनीतिमा लगेको बताए। समाजमा देखीएको फित्लो बिकास लाई बिकास उन्मुख समाज बनाउने उदेश्यले उनले उमेदवारी दिएका हुन्।

मधेस आन्दोलन देखि नै राजनीतिमा सकृय जिम्मेवारीको भुमिका निर्वाह गर्दै आएका हुन्। वाडा अध्यक्षमा भागलिन इच्छुक भएका हुन।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2023 अपन जनकपुर