2021-07-25

Close

अप्पन डेस्क/धनुषा : जनकपुर (कुर्था)- जयनगर चल्ने रेल जनकपुर स्टेशन आइपुगेको छ । रेल हेर्न जनकपुर स्टेशनमा सर्वसधारणको घुइचो देखिन्छ ।

रेल हिजो सांझ जयनगर आएका थिए । त्यहांबाट आज जनकपुर आइपुगेको रेलको सांचो रेल्वे विभागका अधिकारीले बुझ्ने छन् ।

रेल हेर्न जनकपुर स्टेशनमा विहानै सर्वसधारण आइपुगेका थिए । रेल आएपछि जनकपुरबासी खुशी भएका छन् । रेल संचालन कहिलेदेखि हुने मिती तय भएको छैन् । एक/डेढ महिनाभित्रै संचालनमा आउने रेल्वे विभागले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर