जनकपुर आइपुग्यो रेल, उर्लियो भीड (हेर्नुस् फोटोहरु)

अप्पन डेस्क/धनुषा : जनकपुर (कुर्था)- जयनगर चल्ने रेल जनकपुर स्टेशन आइपुगेको छ । रेल हेर्न जनकपुर स्टेशनमा सर्वसधारणको घुइचो देखिन्छ ।

रेल हिजो सांझ जयनगर आएका थिए । त्यहांबाट आज जनकपुर आइपुगेको रेलको सांचो रेल्वे विभागका अधिकारीले बुझ्ने छन् ।

बिज्ञापन

रेल हेर्न जनकपुर स्टेशनमा विहानै सर्वसधारण आइपुगेका थिए । रेल आएपछि जनकपुरबासी खुशी भएका छन् । रेल संचालन कहिलेदेखि हुने मिती तय भएको छैन् । एक/डेढ महिनाभित्रै संचालनमा आउने रेल्वे विभागले जनाएको छ ।