2022-11-26

Close

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको लसुन र चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर ३ बाट भन्सार छली गरी ल्याएको लहसुन बरामद गरेको हो ।

मोटरसाईकलमा भारतबाट भंसार छली लहसुन लोड गरी ल्याउँदै गरेको अवस्थामा जिल्ला धनुषा जनकपुरधाम उप–माहनगरपालिका वडा वडा नम्बर ६ वस्ने मुकेश गुप्तालाई उक्त मोटरसाईकलसहित लहसुन बरामद गरेको हो ।

सोही साँझै बसपार्क स्थितबाट अवैध भन्सार चोरी निकासी गरि ल्याएका चिनी लगायतका किराना समानहरू वेवारिसे अवस्थामा बरामद गरि कुल १ लाख ८१ हजार ४२० रुपैयाँ बराबरको सामानहरू र १ जना मानिस समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाएको जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर