2025-03-28

Close

 

 

एजेन्सी, अषाढ २६

 

राजस्थानको उदयपुर हत्या कांडलाई लिएर बरेलीको दरगाह आला हजरतले एक फरमान जारी गर्दै उदयपुर कांडको घोर निंदा गरेका छन् l सो फरमानमा इस्लामले कुनै व्यक्तिको घाटी काटने, व्यक्ति लाई मार्ने धमकी दिने, कसैको ज्यान लिने, अपराधिक कृयाकलाप गर्ने जस्तो कुरा इस्लाम धर्मले इजाजत दिदैन् l यस्तो गर्ने व्यक्ति अपराधी हुने तथा तयस्ता व्यक्ति लाई कानून अनुसार सजाय हुनुपर्ने बताए l राजस्थानको उदयपुरमा भएको घटना लाई लिएर तंजीम उलमा ए इस्लाम को बैठक बसी कन्हैयालाल को हत्यामा सामेल आरोपी अपराधी रहेको ठहर गरेको छ l

 

फरमान जारी गर्दै तंजीमका राष्ट्रीय महासचिव मौलाना शहबुद्दीन रजवीले बयान जारी गर्दै भनेकी मुस्लिम हरूले आपराधिक गतिविधिमा संलग्न हुनु हुदैन तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको साथ र समर्थन समेत गर्नु हुदैन तथा तयस्ता अपराधी गतिविधि गर्ने व्यक्तिको जानकारी पाए तुरंत सम्बंधित निकायमा खबर गर्ने तथा आपराधिक घटना रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताउदै कोही कसैले कानुन हातमा लिन नहुने र सजाय दिने काम न्यायालयको हुने फरमानमा बताएका छन् l

 

सोही फरमानलाई लिएर इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लाह खां ले राजस्थानको उदयपुर कांडलाई लिएर बरेली दरगाह आला हजरतले जारी गरेको फरमान प्रशंसनीय रहेको बताउदै व्यक्तिले हत्या गर्नु भनेको इस्लाम शरीयतको प्रकाशमा दोषी हुन्छ र उ सजायको हकदार हुन्छ अत: दोषीले सजाय पाउनुपर्ने बताए l खां ले धार्मिक सहिष्णुता कायम राख्दै हामी अगाडि बढ्नु पर्ने आवस्यकता रहेको किफायतुल्लाह खांले बताए l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर