जनकपुरधाम । जनकपुरधाम नजिकै रहेको एक निजी वाटरपार्कमा पछिल्लो समय सञ्चालन हुँदै आएका अर्केस्ट्राजन्य गतिविधि तथा नृत्यप्रधान मनोरञ्जनात्मक कार्यक्रमलाई लिएर स्थानीय स्तरमा बहस सुरु भएको छ । केही नागरिक, अभिभावक तथा सामाजिक अभियन्ताले यस्ता कार्यक्रमले परिवारिक वातावरण, सामाजिक मर्यादा तथा स्थानीय सांस्कृतिक संवेदनशीलतामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । जनकपुरधामबाट करिब ८–९ […]
अन्तरबार्ता