2024-04-18

Close

रौतहटको कटहरिया नगरपालिका वडा नं ४मा बसोबास गर्दै आइरहेको २१बर्षका पत्रकार दिपेश कुमार साहको प्रतिक्रिया। बगिरहेको खोलाले ठुला ठुला ढुंगा काट्छ त्यो उसको शक्तिले होइन उसको निरन्तरताले हो ।फुलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बास्नाको मुल्यांकन भएन भनेर कचकच कहिल्यै गर्दैन ।जसलाई हामी आँखा चिम्लेर बिश्वास गर्छौ, अक्सर उसले नै हाम्रो आँखा खोल्ने काम गर्छ ।समयले पनि सिकाउछ र गुरुले पनि, तर दुवैमा फरक यति छ कि गुरुले सिकाएर परिक्षा लिन्छ भने समयले परिक्षा लिएर सिकाउ छ मान्छेको पाउ त जस्ले पनि छुन सक्छ दिल छुनु पो ठुलो कुरा त सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना त्यो हात सधै पवित्र हुन्छ जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ रिसबाट टाढा रह, यसले तिमीलाई मात्र पिडा दिन्छ यदी तपाई सही छौ भने तपाईले रिसाउनै पर्दैन र यदी गलत छौ भने तिमीलाई रिसाउने कुनै अधिकार रहदैन ।विगतलाई लिएर कहिल्यै चिन्तीत नहोउ यसले पिडा दिन्छ भविष्यलाई लिएर चिन्तित नहोउ यसले डर पैदा गर्छ बरू बर्तमानमा बाँच यसले खुसी दिन्छ सुन्दर चिज सधै राम्रा हुदैनन् तर राम्रा चिज सधै सुन्दर हुन्छन् हार मानिसको अन्त होइन मानिसको तब अन्त भएको हुन्छ जब कोसिस गर्न छोडिदिन्छ मुश्किल समयमा हमेसा आफुलाई भनिरहनुहोस् दौड अहिले समाप्त भएको छैन किनकी अहिलेसम्म मैले जितेको छैन एउटा कागजको टुक्रा गभर्नरको हस्ताक्षरले नोट बनिदिन्छ जसलाई तोड्दा, खुम्चाउदा, फोहोर र जर्जर हुँदा पनि त्यस्को मूल्य कम हुदैन तपाई पनि ईश्वरको हस्ताक्षर हुनुहुन्छ जबसम्म तपाईं चाहनुहुन्न तबसम्म तपाइको मूल्य कम हुन सक्दैन तपाईं अनमोल हुनुहुन्छ आफ्नो मूल्य सम्झिनुस् मान्छेहरुको लागि तपाई तबसम्म राम्रो लाग्नुहुन्छ जबसम्म उनिहरुको आशा पूरा गरीरहनु भएको हुन्छ तपाइको लागि सबै मान्छे तबसम्म राम्रो छन्, जबसम्म तपाई उनिहरु सँग कुनै आशा राख्नुहुन्न एकपटक आशा राख्नुस्, अनी सबैबाट निराशा पाउनुहुनेछ पतीक्षा लामो भएपनि चल्छ बस एकतर्फी नहोस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds