अप्पन जनकपुर
दिपेश कुमार साह।रौतहट।फागुन २१रौतहट जिल्लाको कटहरिया नगरपालिका वार्ड नम्बर ४ टोल हर्षाहाको बान्धमा मजबुत लचकिंग सोलोप भइरहेको छ।
सो कार्यलाई कटहरिया नगरपालिका प्रवक्ता एवम् जनप्रिय नेता वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले अनुगमन गरेका छन सो कार्यमा उपस्थित युवा नेता राकेश गिरी, दवेन्द्र यादव, नरेन्द्र यादव, जितेन्द्र यादव नजिर मिँया, दिपक दुवे, सचिन यादव, मनु यादव को उपस्थित अनुगमन गरियो
This will close in 20 seconds