काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई सम्बोधन गर्दै आइजी अर्यालले जवाफदेही, जिम्मेवार र चेन अफ कमाण्ड कायम गर्ने कुरामा […]
अन्तराष्ट्रिय