2024-04-23

Close

जनकपुरधाम । प्रदेश सांसद सतिश कुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् ।

बुधबार बसेको मधेश प्रदेश सभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे ।

‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन । त्यही लगानीमा इन्ड्रस्ट्रिज स्थापना भयो भने मधेशका लाखौं युवाले रोजगारी भेट्छन् । प्रदेशको समृद्धि, युवाको रोजगार र विकासको बाटो खुल्छ’, उनले भने ।

जंगल बचाएर फडानी गरिएको ठाउँमा आईजीपी उद्योग स्थापना गर्नु पर्ने उनको माग छ । अन्तर्राष्ट्रिय एयरपोर्ट बन्न २० वर्ष लाग्ने र त्यसले फाइदा पनि नहुने भएकाले उद्योग निर्माण तिरै लाग्न उपयुक्त हुने उनले बताए ।

७ वर्षदेखि सुस्तगतिमा भइरहेको फास्टट्रयाको काम द्रुत गतिमा हुनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds