अन्तराष्ट्रिय

काठमाडौं । नेपाल प्रहरीको लामो इतिहासमा पहिलो पटक महिला प्रहरी सम्मेलन हुँदैछ । प्रहरी ऐन २०१२ आउनुपूर्वदेखि नै नेपाल प्रहरीमा महिलाको सहभागिता रहे पनि पहिलो पटक आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ । प्रहरी प्रधान कार्यालयले सम्मेलनको तयारी गरिरहेको छ । अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन […]

up