2024-04-19

Close

राजविराज । सप्तरीको राजविराज नगरपालिका मातहतका अति आवश्यक बाहेक कार्यालयहरु आज (बुधबार) बन्द गरिएको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका कार्यालयमा कार्यरत लेखा अधिकृत उमाशंकर यादवको असमायिक निधनले मर्माहत भएको जनाएको छ।

दुःखद घडीमा नगर कार्यपालिकाको अति आवश्यक सेवा बाहेक कार्यालय लगायत मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्थाहरु बन्द रहेको विज्ञप्तिमा छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन एवम् आफन्तमा धौर्यधारण गर्न माता राजदेवीले शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरिएको छ ।

केही समयदेखि विरामी परेका लेखा अधिकृत यादवको ३३ वर्षको उमेरमा हिजो (मंगलवार) राति निधन भएको जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds