2024-04-24

Close

दिपेश कुमार साह , रौतहट । रौतहटको कटहरिया नगरपालिकमा किशोरीहरूका लागी व्यावसायिक ब्युटिसियन तालीम सम्पन्न भएको छ।

आज कटहरिया नगरपालिकामा सोडि बिरगंज पर्साको आयो जानामा संचालित सो नगरपालिका नगर भरि का किशोरीहरूका लागी व्यावसायिक ब्युटिसियन तालिम दिइएको हो ।
सोडि द्वारा किशोरीहरू लाई तालिम दिइएको हो। कटहरिया नगरपालिकाका ८ जना किशोरी लाई सोडिसंस्थाद्वारा व्यावसायिक ब्युटिसियन तालीम लिएकाहरुलाई कटहरिया नगर पर्बक्त चन्दन कुमार कुशवाहाद्वारा प्रमाण पत्र किसोरीहरु लाई हस्तान्तरण गरिए छ । नगर प्रबक्ता चन्दन कुमार कुशवाहा ले १५,००० रुपैया नगरपालिकाको तर्फबाट दिने घोषण गरेका छ्न
मंसिर २६ गते सुरु भएको तालीम आज सम्पन भएको छ ।
तालिम सम्पन्न को प्रमुख अतिथी को रुपमा नगर प्रबक्ता चन्दन कुमार कुशवाहा उपस्थित थियो ।  यस कार्यक्रममा सहभागी किशोरीहरूलाई नगर प्रबक्ता चन्दन कुमार कुशवाहा लगायत , नगरपालिकाको कर्मचारी मनजु गिरि सर्फलाल कुशवाहा पत्रकार दिपेश कुमार साह रबिन्द्र कुमार कुशवाहा र सो संस्थाको कर्मचारी इन्दु कुमारी कुशवाहा र अन्य कर्मचारीहरुको नाम नखोलेको कारण सबै सहभागीहरु लाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds