जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका सहिदलाई मधेस रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन् । मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउँदै उनले शहीदका परिवारलाई मधेशमा आर्थिक सहयोग दिइएको भएपनि मधेसका शहीदको सम्मान नभएको बताए । कात्तिक २३ मुख्यमन्त्री […]
आर्थिक