जनकपुरधाम । डीआईजी उमाप्रसाद चतुर्वेदीद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरी स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिएका छ्न । मधेश प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको […]
आर्थिक