2024-06-20

Close

चन्दन कुमार पटेल ।बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ५ इटवालमा आज लोसपा पार्टीको वडा अधिबेशन सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता शंकर राउत कुर्मी गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा किशोरी लाल साह उपस्तित हुनुभएको थियो। यस्तै सो वडा अधिवेशनमा विशिष्ट अतिथी शेख मोतिम , डा.प्रमानन्द मुखिया , वडा नम्बरका वडा ४ अध्यक्ष राजन ज्यु , वडा नम्बर ५ का अध्यक्ष रामबहादुर पटेल, वडा नम्बर ३ का वडा अध्यक्ष मन्जुर मिया अन्सारी , वडा नम्बर ११ का वडा अध्यक्ष हेमचन्द्र यादव लगायत नगरपालिकाका विभिन्न वाडका वडा अध्यक्ष तथा लोसपा पार्टीका विभिन्न पदका पदाधिकारी लगायत सयौका संख्यामा स्थानिय जनप्रतीनिधिहरु संगै पत्रकार , सुरक्षाकर्मी लगायत उपस्थिती थियो। अधिवेशन कार्यक्रममा आउदो निर्वाचनालाई केन्द्रीत गर्दै विभिन्न पदअधिकारिहरु आ-आफ्नो मन्तब्य राखेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds