2022-11-26

Close

आस्रे कम्पनी को बा १५च ३५४१ को गाडी ले ठक्कर दिदा पत्रकार दिपेश कुमार साह घाइते भएका छ्न।

 

२०७८/फागुन ३गते मंगलबार को दिन कटहरिया देखि गरुडा जाने क्रम मा पत्रकार दिपेश कुमार साह सवार बा २७प ४३२९ को साइन मोटर साइकल लाइ बा १५च ३५४१ को गाडि ले योजना बनाएर ठक्कर दिएको अनुमान गरिए को छ ।केहि देन अगाडि आस्रे कम्पनी द्वारा कटहरिया मा ढल निर्माणकार्यमा १नम्बर इटा प्रयोग गर्नु पर्ने ठाउँ मा आस्रे कम्पनी ले ३ नम्बर इटा प्रयोग गरिएको थियोे ।तेहि सामाचार पत्रकार दिपेश कुमार साह ले लेखेका थिए तेहि नियु मा पत्रकार दिपेश कुमार साह सवार बा २७प ४३२९ को साइन बाइक ।लाइ आस्रे कम्पनी को बा १५च ३५४१ को गाडी ले ठक्क दि ज्यान मार्ने प्रयास गरेको तर भाग्यवस पत्रकार दिपेश कुमार साह घाइते भै स्थानीय अस्पताल मा उपचारत छ्न ।आखि कहिले सम्म सत्य तथ्य सामाचार लेख्न पत्रकार हरु माथि हत्या कुटपिट जस्ता कार्य भै राख्छन् ।सम्बन्धि निकाय को ध्यानाकर्षण होस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री यादव, सन्जिब कुमार मण्डल (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर