
आस्रे कम्पनी को बा १५च ३५४१ को गाडी ले ठक्कर दिदा पत्रकार दिपेश कुमार साह घाइते भएका छ्न।




२०७८/फागुन ३गते मंगलबार को दिन कटहरिया देखि गरुडा जाने क्रम मा पत्रकार दिपेश कुमार साह सवार बा २७प ४३२९ को साइन मोटर साइकल लाइ बा १५च ३५४१ को गाडि ले योजना बनाएर ठक्कर दिएको अनुमान गरिए को छ
 ।केहि देन अगाडि आस्रे कम्पनी द्वारा कटहरिया मा ढल निर्माणकार्यमा १नम्बर इटा प्रयोग गर्नु पर्ने ठाउँ मा आस्रे कम्पनी ले ३ नम्बर इटा प्रयोग गरिएको थियोे ।तेहि सामाचार पत्रकार दिपेश कुमार साह ले लेखेका थिए तेहि नियु मा पत्रकार दिपेश कुमार साह सवार बा २७प ४३२९ को साइन बाइक ।लाइ आस्रे कम्पनी को बा १५च ३५४१ को गाडी ले ठक्क दि ज्यान मार्ने प्रयास गरेको तर भाग्यवस पत्रकार दिपेश कुमार साह घाइते भै स्थानीय अस्पताल मा उपचारत छ्न ।आखि कहिले सम्म सत्य तथ्य सामाचार लेख्न पत्रकार हरु माथि हत्या कुटपिट जस्ता कार्य भै राख्छन् ।सम्बन्धि निकाय को ध्यानाकर्षण होस

                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          