आर्थिक

जनकपुरधाम । बेरोजगारीको चरम चपेटामा रहेका मधेश प्रदेशका युवालाई रोजगार दिने वाचा गर्दै सरकारमा आएको जनमत पार्टी अहिले उल्टो बाटोमा हिँडेको आरोप लाग्न थालेको छ । विशेषगरी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहामाथी आफ्ना नजिकका व्यक्तिलाई रोजगारी दिन दर्जनौँ करारका कर्मचारी हटाउने तयारी गरेको आरोप लागेको छ । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय […]

up