2022-01-28

Close

दिपेश कुमार साह/रौतहट / १३ गते
रौतहटको कटहरिया नगरपालिकामा पिङ खेल्ने क्रममा एक बिधार्थीको मृत्यु भएको छ । दशैंको बेला नै पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी भुटनलाल यादवको वर्ष १२ को छोरा मुकेश यादव रहेको छ । मंगलबार अपरान्ह ३ बजे सो घटना घटेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्रीराम भण्डारीले बताउनु भयो ।
पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरेर यादव अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भण्डारीले बताए ।
मृतक विधार्थी यादव श्री जनता माध्यमिक विधालय कटहरियामा कक्षा ४ मा अध्ययनरक्त गरिरहेका रहेका छन् । बालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इप्रका कटहरियाले जनाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर