बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंह एआईजीमा बढुवा
काठमाडौं । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु ...
डा. राउत भोलि धनुषाको तिनकौरिया आउदै।।
जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत भोलि तिनकौरिया आइरहेको छ। जनमत पार्टी विदेह नगरपालिकाले आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न ...
नेपाल प्रहरीका ३६ डीएसपीको सरुवा, काकडभिट्टामा ज्ञान कुमार महतो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । सरुवा सूचीअनुसार २ नं प्रदेश प्रहरी ...
धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना, ४ बालकको मृत्यु
जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ...
धनुषाको विदेहमा व्यापारी र प्रहरीबीच झडप, ८ राउण्ड आश्रुग्यास प्रहार
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ६ तिनकौरिया चोकमा हुलाकी सडक अवरुद्ध गरेका व्यापारी र प्रहरीबीच झडप भएको छ । तिनकौरियामा रहेको एक ...
झाडीमा लुकाइराखेको ७५ किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद
सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेकाे छ । नगरपालिकाकाे वडा नम्बर १ भारदहस्थित कंकालिनी ...
डा.राउतका कार्यकर्ताको आक्रमणबाट जसपाका सचेतक साहको टाउको फुट्यो, सुरक्षागार्ड पनि घाइते
जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित ...
जनकपुरबाट अपहरित बालिकालाई धनुषा प्रहरीले गरे सकुशल उद्धार
जनकपुरधाम । जनकपुरबाट बेपत्ता भएको भनिएकी बालिकाको अपहरण भएको खुलेको छ । अपहरणमा परेकी ४ बर्षीया बालिकाको धनुषा प्रहरीले सकुशल उद्धार गरेको ...