जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा नीतिगत तहबाटै भ्रष्टाचार भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरू मध्ये प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत उपकरण, औषधि र पौष्टिक आहार खरिदमा मिलेमतो (सेटिङ्ग) गरिएको दाबी गरिएको हो। मन्त्रालय निकट स्रोतका अनुसार स्वास्थ्य उपकरण खरिद प्रक्रियामा […]
प्रदेश २